Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

साझा विकास बैंकको हकप्रद शेयर आउँदै

२०७३ असार १९ गते
सेयर:

sajhaसाझा विकास बैंकले ५० प्रतिशत अर्थात् २ बराबरको १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बैंकले पुँजी वृद्धिका लागि यस्तो प्रस्ताव अघि सारेको हो । आगामी असार ३१ गते हुने तेस्रो वार्षिक साधारणसभाले पारित गरेपछि बैंकले सो हकप्रद निष्काशन गर्नेछ । हाल बैंकको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ ।