Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सोसाइटी र भिबोरको संस्थापक शेयर साधारणमा परिवर्तन

admin २०७३ असार १९ गते
सेयर:

सोसाइटी डेभलपमेण्ट बैङ्क लिमिटेडले ८ लाख ८  हजार ३ सय ६३ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिवर्तन गरेको छ । सो परिवर्तनपछि कम्पनीको शेयर संरचना ५१ बराबर ४९ (५१ः४९) भएको छ

त्यस्तै, भिबोर डेभलपमेण्ट बैङ्क लिमिटेडले १५ लाख ५९  हजार १ सय ६४ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिवर्तन गरेको छ । सो परिवर्तनपछि कम्पनीको शेयर संरचना ५१ बराबर ४९ (५१ः४९) भएको छ ।
 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।