Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

प्रिमियर इन्स्योरेन्सले बेच्यो नागरिक लगानी कोषको संस्थापक शेयर

२०७६ फाल्गुन ७ गते

बैंकिङ खबर । प्रिमियर इन्स्योरेन्स कम्पनीले नागरिक लगानी कोषमा रहेको आफ्नो संस्थापक शेयर बिक्री गरेको छ । प्रति कित्ता न्यूनतम मूल्य १७ सय ५० रुपैयाँ मूल्यमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले मात्र खरिद गर्न सक्ने गरी बोलकबोल आह्वान गरिएकोमा नेपाल पुनर्बिमा कम्पनीले प्रति कित्ता १७७६.२ रुपैयाँका दरले शेयर किनेको हो । शेयर खरिदका लागि दुई कम्पनीले आवेदन दिएका थिए।

Ad