February 14th, 2020

नागरिक लगानी कोषले खोल्यो स्टक डिलर कम्पनी

बैंकिङ खबर । नागरिक लगानी कोषले सहायक कम्पनीको रुपमा स्टक डिलर कम्पनी दर्ता गराएको छ । पाँच अर्ब चुक्तापुँजी भएको नागरिक स्टक डिलर कम्पानी लिमिटेडमा नागरिक लगानी कोषको ५१ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत र नेपाल दुरसञ्चार कम्पनीको नौ प्रतिशत शेयर रहेको छ । कम्पनीमा सर्वसाधारण लगानीकर्ताको ३० प्रतिशत शेयर रहने छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]