Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

लक्ष्मीले किन्यो प्रोफेशनल दियालो विकास बैंक

admin २०७३ असार १७ गते
सेयर:

laxmiलक्ष्मी बैंक लिमिटेडले प्रोफेशनल दियालो विकास बैंक किनेको छ । नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजत प्राप्त वित्तीय संस्था लक्ष्मी बैंकले काभ्रेको बनेपामा केन्द्रिय कार्यालय रहेको प्रोफेशनल दियालो विकास बैंकलाई एक्वायर गर्न लागेको हो । दुई संस्थाबिच बुधबार एक्विजिसनसम्बन्धि सम्झौता भयो । सम्झौतापत्रमा लक्ष्मी बैंकका तर्पmबाट अध्यक्ष शम्भु प्रसाद आचार्य र प्रोफेशनल दियालो विकास बैंकका तर्फबाट अध्यक्ष लोक राजपन्तले हस्ताक्षर गरे । एक्विजिसन पश्चात् बैकंको वासलातको आकार वृद्घि, शाखा सञ्जाल विस्तार, ग्राहक संख्या तथा पूँजी वृद्घिमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । 


 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।