Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकको कार्यकारी निर्देशकमा थापा र मानन्धर

२०७६ माघ २२ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले विश्रुत थापा र रामबहादुर मानन्धरलाई कायम मुकायम कार्यकारी निर्देशकमा बढुवा गरेको छ ।
यसअघि सुपरिवेक्षण विभागको निर्देशकको जिम्मा पाएका थापाले अहिले मुद्रा ब्यवस्थापन विभागको काम सम्हाल्ने भएका छन् भने विकास बैंक सुपरिवेक्षण विभागको निर्देशकका रुपमा रहेका मानन्धरले संस्थागत योजना विभागको जिम्मेवारी पाएका छन् ।