Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सुप्रिम डेभलपमेन्ट बैंकका शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर

admin २०७३ असार १६ गते
सेयर:

supremeसुप्रिम डेभलपमेन्ट बैंकले आफ्ना शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर दिने भएको छ । बैंकले गत आर्थिक वर्षको खुद मुनाफाबाट कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगदसहित बोनस शेयर वितरण गर्ने प्रस्ताव अघि सारेको हो । सो प्रस्ताव बैंकको आगामी २८ गते हुने ११ औँ वार्षिक साधारण सभाले पारित गर्ने बताइएको छ । सभाले एनसीसी बैंकसँग मर्जरमा जाने, शेयर स्वाप रेसियो तय गर्ने लगायतका प्रस्ताव समेत पारित गर्ने भएको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ११ करोड ५७ लाख ११ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।   

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।