Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

कृषि विकास बैंक ह्याकिङ प्रकरण : लाहान शाखाका अधिकृत पक्राउ

२०७६ आश्विन १२ गते

बैंकिङ खबर । कृषि विकास बैंकको सिस्टम ह्याक प्रकरणमा लहान शाखाका अधिकृत सुनिलकुमार झा पक्राउ परेका छन् । झाको कम्प्युटरबाट लुटिएको रकमको कारोबार भएको देखिएपछि महानगरीय प्रहरी अपराध मशाहाखाको टोलीले अनुसन्धानका लागि पक्राउ गरेको हो ।