Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

राष्ट्रिय स्तरको ‘गण्डकी विकास बैंक’ मेगा बैंकमा गाभिने

२०७६ आश्विन ८ गते

बैंंकिङ खबर । राष्ट्रिय स्तरको विकास बैंकका रुपमा रहेको गण्डकी विकास बैंक मेगा बैंकमा गाभिने भएको छ । मेगा बैंक र गण्डकी विकास बैंकबीच मर्जरसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । लामो समयदेखि यी दई बैंकबीच मर्जरबारे छलफल भएको थियो । स्वाप रेसियो कति हुने भन्ने निर्णय भने भएको छैन । सहमति पत्रमा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाह र गण्डकी विकास बैंकका अध्यक्ष सुशिल गौचनले हस्ताक्षर गरेका छन् ।