Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

दुईवटा राष्ट्रिय स्तरका विकास बैंकमा रोजगारीको अबसर

२०७६ भाद्र २० गते

बैंकिङ खबर । राष्ट्रिय स्तरका विकास बैंकहरु लुम्बिनी विकास बैंक र ज्योति विकास बैंकले भ्याकेन्सी खुलाएका छन् । ज्योतिले कर्पोरेट अफिसका लागि २० जना अफिसर, उपत्यकाभित्र र बाहिरका लागि १२ जना शाखा प्रबन्धक, १५ जना रिलेसनसिप मेनेजर वा अपरेसन इन्चार्ज, आठ जना कम्प्लायन्स वा इन्टरनल अडिट एसिस्टेन्ट र पाँच जना चार्टर्ड उकाउन्टेन्ट गरी ६० जना मागेको छ ।

http://career.jbbl.com.np/

लुम्बिनीले प्रदेश नं. १,२, ३, ४ र पाँचका विद्यमान शाखा र ६ र ७ मा खुल्न लागेका शाखाका लागि शाखा प्रबन्धकहरु, सहायक शाखा प्रबन्धकहरु र रिलेसनसिप अफिसरहरुको माग गरेको छ । बैंकले संख्या भने तोकेको छैन ।