Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

आधुनिक बैंकिङ सेवाका साथ कृषि विकास बैंक अब खाँदबारीमा पनि

admin २०७३ असार ७ गते
सेयर:

adblकृषि विकास बैंकले संखुवासभास्थित खाँदबारीमा आधुनिक बैंकिङ कार्यालय खोलेको छ । बैंकले पूर्ण आधुनिक कारोबार गर्ने सीबीएससहितको बैकिङ्ग कार्यालय मंगलबारदेखि सञ्चालनमा ल्याएको हो । कार्यालयको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले गरे । कार्यक्रममा बोल्दै सीईओ सिटौलाले यस शाखाले निक्षेप संकलन गरी गुणस्तरीय कर्जा लगानी गर्ने बताए । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।