Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

कसरी भयो एटीएम ह्याक ? छानविन गर्न राष्ट्र बैंकद्धारा ५ सदस्यीय कमिटि गठन

२०७६ भाद्र १५ गते

बैंकिङ खबर । एटीएम ह्याकको विषयमा छानविन गर्न नेपाल राष्ट्र बैंकले ५ सदस्यी कमिटि गठन गरेको छ । गभर्नर डा। चिरञ्जीबी नेपालको निर्देशनमा भुक्तानी विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रको संयोजकत्वमा बैंक सुपरिवेक्षण विभाग, सूचना प्रविधि विभाव, नेपाल बैंकर्स संघ र नेप्सका प्रतिनिधि सम्मिलित सदस्य छन् । समितिले २ दिनभित्र अध्ययन गरी प्रतिवेदन बुझाउने छ ।