Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

प्रभु बैंकको शाखा नयाँबानेश्वमा स्थानान्तरण

२०७६ भाद्र १५ गते

बैंकिङ खबर । काठमाडौंको मध्य–बानेश्वर अवस्थित रहेको प्रभु बैंक लि. को शाखा कार्यालय नयाँ बानेश्वरमा स्थानान्तरण गरी कारोबार शुरु गरिएको छ । उक्त स्थानान्तरण गरिएको शाखाको समुद्घाटन एक समारोहका बिच नागरिक लगानीकोषका कार्यकारी निर्देशक रमण नेपालले गर्नुभयो । स्थानान्तरण भई नयाँ बानेश्वरमा सञ्चालनमा आएको बैंकको नयाँ बानेश्वर शाखा कार्यालयबाट त्यस क्षेत्रकासंघ संस्था, सर्वसाधारणहरु, उद्योगी, व्यापारी तथा व्यवसायीहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

Ad