Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ज्योति विकास बैंकको नयाँ शाखा महाराजगंजमा

२०७६ भाद्र ११ गते

बैंकिङ खबर । ज्योति विकास बैंकले काठमाडौँको महाराजगंजमा नयाँ शाखा विस्तार गरेको छ । पूर्व अर्थमन्त्री डा रामशरण महतले नयाँ शाखाको उद्घाटन गरेका हुन् ।

यससँगै ज्योति विकास बैंकको शाखा संख्या १०२ पुगेको छ । यसबाहेक, एक एक्सटेन्सन काउन्टर तथा ४१ वटा एटिएम मार्फत बैंकले आफ्नो सेवा उपलव्ध गराउँदै आएको छ ।

चालू आर्थिक वर्षमा थप नयाँ शाखाका साथमा २५ वटा एटिएम विस्तार गर्ने बैंकको योजना छ ।

Ad