सिर्जना फाइनान्सले ३० हजार ६ सय ७० साधारण शेयर लिलामीमा राखेको छ । साथै ३० हजार ५ सय ५२ कित्ता संस्थापक शेयर पनि लिलाममा निकालेको छ । कम्पनिले हकप्रद जारी गर्दा नबिकेको शेयर लिलामीबाट विक्रि गर्न लागेको हो । मोरङ जिल्लाको विराटनगरमा प्रधान कार्यालय रहेको सो कम्पनिको सोमबारदेखि लिलामीमा राखिएको छ ।
बैंक-वित्त
सिर्जना फाइनान्सको साधारण र संस्थापक शेयर बोलकबोलबाट विक्रि गरिँदै
ट्यागहरू:
