Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनसीसी बैंकले ४ लाख कित्ता संस्थापक शेयर लिलामीमा विक्रि गर्दै

२०७३ असार ६ गते

ncc bankएनसीसी बैंकले ४ लाख ४ सय २३ कित्ता संस्थापक शेयर लिलामीमा राखेको छ । ग्लोबल आईएमई बैंकमा एनबी गु्रपका जेन श्रेष्ठसहित तीन जना संस्थापकले धितोमा राखेको शेयर लिलामीमा राखिएको हो । सो शेयर संस्थापक शेयरधनीले मात्र किन्न पाउने बैंकले जनाएको छ ।