Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सेञ्चुरी बैंकले सुरु गर्यो भिसा क्रेडिट कार्ड सेवा

admin २०७३ असार ६ गते
सेयर:

centuryसेञ्चुरी बैंकले भिसा क्रेडिट कार्ड सेवा सुरु गरेको छ । बैंकका अनुसार ग्राहकवर्गहरुले गोल्ड र क्लासिक दुई प्रकारका क्रेडिट कार्डको सुविधा लिन सक्ने छन् । बैंकका सबै शाखामार्फत यो कार्ड पाइने विज्ञप्तिमार्फत जनाएको छ । बैंकको ३१ वटा शाखा, २८ वटा एटीएम, ८ वटा शाखारहित बैंकिङ र ३ वटा एक्सटेन्सन काउन्टर छन् । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।