Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंकिङ सेरोफेरोमा राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट आउँदै

२०७६ श्रावण २४ गते

बैंकिङ खबर । सुन राखेर ब्याज पाइने नीति मौद्रिक नीतिमार्फत सार्वजनिक भएपछि यस विषयमा चौतर्फी चर्चा हुन थालेको छ । तर के साँच्चै सुन राखेर ब्याज पाइन्छ त ? पाइने भए कति ब्याज पाइन्छ ? राष्ट्र बैंकले यस सम्बन्धि कस्तो रणनीति बनाउँदै छ त ? नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले यस विषयमा प्रकाश पारेका छन् ।

नेपाल टेलिभिजनबाट हरेक शनिबार प्रशारण हुने कार्यक्रम बैंकिङ सेरोफेरोमा कुराकानी गर्दै उनले यस विषयमा प्रकाश पारेका हुन् । उनले मौद्रिक नीतिका विशेषता लगायतका अन्य विषयमा समेत कार्यक्रममा बोलेका छन् । यसपटकको कार्यक्रममा एभेरेष्ट बैंकको परिचयात्मक वित्तचित्र पनि प्रशारण हुनेछ ।

Ad