Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ललितपुरको कुपण्डोलमा सनराईज बैंकको ११७ औं शाखा संचालनमा

२०७६ श्रावण २३ गते

बैंकिङ खबर । सनराईज बैंकले ललितपुरको कुपन्डोलमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले मसबैं क्षेत्रका ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने उदेश्यले उक्त शाखा संचालनमा ल्याएको हो ।

बैंकले देशका विभिन्न भागमा शाखा संचालनगर्दै आइरहेको छ । यसै क्रममा कुपण्डोलमा ११७औँ शाखा संचालनमा ल्याएको हो । उक्त शाखाको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र  बैंकका संचालक समितिका सदस्य ई. बच्छराज तातेडले संयुक्त रुपमा गरेका हुन् ।

हालसम्म बैंकले ११७ वटाशाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १३५वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवाप्रदानगर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरm विस्तार गर्ने क्रममा, नेपालकाअन्य स्थानहरmमापनिथपशाखाहरm संचालनगर्ने योजना रहेको जनाएको छ ।

Ad