Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

चिनको व्यापार मेलामा नेपाली मुद्रा 

admin २०७३ असार ५ गते
सेयर:

money२५ दिनका लागि खुलेको चीनको ढुम्बासेन र मुस्ताङीबीचको व्यापार मेलामा नेपाली मुद्रा चलाइएको छ । हरेक वर्षको जुन र अगस्ट महिनामा हुने सो मेलामा पहिलोपटक नेपाली मुद्रा चलाइएको हो । मेला नेपाल–चीन सिमाबाट करिब सात किलोमिटर भित्र लागिरहेको छ । मेलामा नेपाली र चिनियाँ व्यापारीहरुले पसल राखेका छन् । चिनियाँहरुले फलामका चुल्हो, सिरक, ब्ल्यांकेट, बियर, बिस्कुट, चक्लेट बढी बिक्रि गरिरहेका छन् भने नेपालीहरुले पीठो, पस्मिना, मैदा, नेपाली माला, रक्सी जस्ता सामानहरु विक्रि गरिरहेको छन् ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।