Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बाराको सिमरामा सनराइज बैंकको शाखा बिस्तार

२०७६ श्रावण १९ गते

बैंकिङ खबर । सनराइज बैंकले बारा जिल्लाको सिमरामा ११४ औँ शाखा संचालनमा ल्याएको छ । आइतबार आयोजित औपचारिक कार्यक्रममा नेपाल राष्ट्र बैंक वीरगंज कार्यालयका निर्देशक राजन बिक्रम थापा र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा शाखा कार्यलयको उद्घाटन गरे । त्यस्तै, जितपुर सिमरा उप महानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले एटिएमको उद्घाटन गरे ।

Ad