Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

आर्थिक वर्ष २०७६।७७ को मौद्रिक नीति सार्वजनिक हुँदै

२०७६ श्रावण ८ गते

बैंकिङ खबर । राष्ट्र बैंकले आर्थिक वर्ष २०७६।७७ को लागि मौद्रिक नीति सार्वजनिक गर्न लागेको छ । गभर्नर डा. चिरंजीबि नेपालले मौद्रिक नीसति सार्वजनिक गर्ने क्रममा अघिल्लो आर्थिक परिदृश्यलाई ध्यानमा राखेर मौद्रिक नीति तयार गरिएको बताए ।