बैंकिङ खबर । अर्थमन्त्री डा. युवराज खतिवडाले प्यान, बैंक खातामार्फत तलब भुक्तानी, मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसीटीएस) लगायतका अहिलेका नियम केही समयका लागि लागू गर्न के कस्तो तयारी गर्नुपर्छ कार्यदलमार्फत सम्बोधन गर्ने भएका छन् । हाल भइरहेको प्रावधान समस्या देखिएको ठहर गरि सो प्रावधानहरु लागू गर्न मन्त्रालयले परीक्षण तथा प्रवद्र्धननको समय राखेको बताए।
साथै अर्थमन्त्री खतिवडाले प्यान दर्ता गरी बैंकमार्फत तलब भुक्तानी गर्ने व्यवस्था र मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणालीलगायतका तीन महिनाका लागि पुरानै व्यवस्थामा काम गर्न सकिने बताएका छन् ।


