बैंकिङ खबर । महालक्ष्मी विकास बैंकको परासी शाखाले रामग्रामको पृथ्वीचन्द्र अस्पताललाई सहयाृग गरेको छ । बैंकले अस्पतालमा तातो चिसो पानी आउने वाटर डिस्पेन्सर, वाटर प्युरिफायर तथा वाटर मोटर मेसिन निःशुल्क जडान गरेको हो ।
बैंकले अस्पतालका बिरामीहरुका लागि बैंकले फलफुल पनि वितरण गरेको थियो ।