बैंकिङ खबर । कामना सेवा विकास बैंक लिमिटेडले गण्डकी प्रदेश अन्तर्गत पोखरा महानगरपालिका वडा नं. १९ स्थित पुरुन्चौरमा आफ्नो ९७औ शाखा कार्यालय स्थापना गरी कारोबार सुरु गरेको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले उक्त शाखाको कारोबार सुरु गरेका हुन् ।