बैंकिङ खबर । बैंक तथा वित्तीय संस्थाहरुले आफूखुसी सेवा शूल्क लिने गरेको भन्दै नेपाल राष्ट्र बैंकले शेवा शुल्कमा कडाई गरेको छ । राष्ट्र बैंकले एकै प्रकृतिको कर्जामा एउटै शेवा शुल्क लिन र सो बापत सुन्न दशमलव २५ प्रतिशतभन्दा बढी सेवा शुल्क नलिन निर्देशन गरेको छ ।
नेपाल राष्ट्र बैंक
चर्को सेवा शुल्क लिने बैंकहरुलाई राष्ट्र बैंकको कडा निर्देशन, तोकिदियो सेवाशुल्क
२०७६ श्रावण ६ गते
