Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सनराइज बैंकद्धारा त्रिभुवन आर्मी अफिसर्स गल्फ क्लबमा वृक्षारोपण

२०७६ असार २९ गते

बैंकिङ खबर । सनराइज बैंकले त्रिभुवन आर्मी अफिसर्स गल्फ क्लबमा वृक्षारोपण गरेको छ । क्लबले वातावरण र खेलकुद प्रवद्र्धनको लागि ल्याएको ‘गो ग्रीन गल्फ क्यापेन’ अन्तरगत आयोजना गरेको उक्त कार्यक्रममा ५०० वटा विभिन्न जात जातीका विरुवा लगाइएको थियो । गल्फ खेलाडीहरुको क्षमता अभिबृद्धि गर्नुका साथै वातावरण संरक्षणमा समेत सकारात्मक भुमिका निर्वाह गदै आएको छ ।

Ad