Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

दिव्यश्वरी हाइड्रोपावरको झन्डै ४ लाख कित्ता आईपीओ आउँदै

admin २०७३ असार २ गते
सेयर:

ipoदिव्यश्वरी हाइड्रोपावरले सर्वसाधारणका लागि ३ लाख ९६ हजार कित्ता आईपीओ निष्काशन गर्ने भएका छ । आईपीओ निष्काशनका लागि कम्पनिले निस्कासन गर्ने अनुमति पाएको छ । बोर्डको नियमअनुसार, कम्पनिले अबको दुई महिनाभित्र शेयर निष्काशन गरिसक्नुपर्नेछ । शेयर निष्काशन तथा विक्रि प्रबन्धकका रुपमा कम्पनिले एस क्यापिटललाई नियुक्त गरेको छ । सेयर निस्काशनपछि कम्पनीको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ पुग्नेछ ।  

यसअघि गत फागुन ३० गते कम्पनिले आयोजना प्रभावितका लागि २ लाख ६४ हजार कित्ता सेयर निस्काशन गरेको थियो । संखुवासभामा कम्पनीले ४ मेगावाट क्षमताको जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरेको छ ।
 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।