बरुण हाइड्रोपावर कम्पनीले १ बराबर १ का दरले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनिको बुधबार बसेको पाँचौ सञ्चालक समितिको बैठकले सो प्रस्ताव गरेको हो । कम्पनिको आगामी साधारणसभाले पारित गरेमा सो हकप्रद निष्काशन गरिने बताइएको छ ।
ट्यागहरू:
