Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बौद्धिक तथा बहुअपाङ्ग अभिभावक संघलाई कृषि विकास बैंकको सहयोग

२०७६ असार २४ गते

बैंकिङ खबर । कृषि विकास बैंकको किर्तिपूर शाखाले बौद्धिक तथा बहुअपाङ्ग अभिभावक संघलाई एक लाख १० हजार रुपैयाँ बराबरको सामग्री सहयोगस्वरुप प्रदान गरेको छ । किर्तिपुर नगरपालीका मेयर रमेश कुमार महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले संयुक्त रुपमा संघका अध्यक्ष लक्ष्मी काफ्लेलाई सामग्री हस्तान्तरण गरेका हुन् ।

Ad