Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एकैसाथ मुक्तिनाथ विकास बैंकका छ शाखा विस्तार

२०७६ असार २२ गते

बैंकिङ खबर । मुक्तिनाथ विकास बैंकले काठमाडौँ उपत्यकाभित्र चार र बाहिर दुई गरी छ वटा शाखा एकैसाथ विस्तार गरेको छ । बैंकले आइबार काठमाडौँको टोखा र कीर्तिपुर, ललितपुरको बाडेगाउँ र इमाडोल, गोरखा जिल्लाको गोरखा तथा गुल्मी जिल्लाको तम्घासमा शाखा विस्तार गरेको हो । यससँगै बैंकको शाखा संख्या ११९ पुगेको छ ।

Ad