Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नवलपूरको कावासोतीमा सनराइज बैंकको शाखा विस्तार

२०७६ असार १८ गते

बैंकिङ खबर । सनराइज बैंकले नवलपुर स्थित कावासोतीमा नयाँ शाखा संचालनमा ल्याएको छ । बुधबार आयोजित औपचारिक कार्यक्रममा कावासोती नगरपालिकाका उपमेयर प्रेम शंकर मर्धानिया थारु र संचालक समिति सदस्य ई. शैलेन्द्र गुरागाईंले संयुतm रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन् ।

यससँगै सनराइज बैंकको शाखा संख्या ११२ पुगेको छ । यसबाहेक बैंकले ३६ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, १२६ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Ad