Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

गरिमा विकास बैंकका भिसा होल्डरलाई ग्राण्डी अस्पतालमा विशेष छुट

२०७६ असार १८ गते

बैंकिङ खबर । गरिमा विकास बैंक लिमिटेडका भिसा कार्ड होल्डरहरुले ग्राण्डी इन्टरनेशनल हस्पिटलमा लाग्ने उपचार खर्चमा विशेष छुट पाउने भएका छन् । यससम्बन्धमा बैंक र अस्पतालबीच सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र अस्पतालका व्यवसाय तथा बजार प्रमूख दिनेश पौड्यालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

Ad