Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कम्युनिटी डेभलपमेन्ट बैंकको हकप्रद शेयर निष्काशन सुरु

२०७३ असार १ गते

नेपाल कम्युनिटी डेभलपमेण्ट बैङ्क लिमिटेडको १ बराबर १ अनुपातको अकप्रद शेयर निष्काशन बुधबारदेखि सुरु भएको छ । कम्पनिले प्रति शेयर १ सय रुपैँया अङ्कित दरको १० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । बैङ्कको शेयर बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल लिमिटेड रहेको छ ।

 community