June 18th, 2019

प्रदेश १ मा कामना सेवा विकास बैंकको थप दुई शाखा

बैंकिङ खबर । कामना सेवा विकास बैंकले प्रदेश १ मा थप दुई शाखा विस्तार गरेको छ । बैंकले मोरङको मिक्लाजुङ्ग गाउँपालिका वडा न. ०९ र केराबारी गाउँपालिका वडा न. १० शाखा संचालनमा ल्याएको हो । यससँगै कामना विकास बैंकको शाखा संख्या ९१ पुगेको छ भने प्रदेश १ मा ११ पुगेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]