Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

मौद्रिक नीति आउनुअघि नै मर्जरमा जान लघुवित्तलाई गभर्नरको निर्देशन

admin २०७६ जेष्ठ ३१ गते
सेयर:

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले उपयुक्त पार्टनर खोजेर मर्जरमा जान लघुवित्त वित्तीय संस्थाहरुलाई निर्देशन दिएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर डा. नेपालले मौद्रिक नीतिपछि हारगुहार गर्नुभन्दा अहिले नै पार्टनर खोजेर मर्जरमा जान लघुवित्तहरुलाई निर्देशन दिएका हुन् । मौद्रिक नीति आइसकेपछि जस्तोसुकै दबाब दिए पनि राष्ट्र बैंक आफ्नो निर्णयबाट पछि नहट्ने उनको भनाई थियो । लघुवित्तहरुमा भएको डुप्लिकेशन र विकृति हटाउनका लागि मर्जर आवश्यक भएको उनले बताए ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।