June 13th, 2019

प्रदेश १ मा कामना सेवा विकास बैंकको शाखा ९ पुग्यो

बैंकिङ खबर । प्रदेश नं. १ मा कामना विकास बैंकको शाखा संख्या ९ पुगेको छ । झापाको कमल गाउँपालिकास्थित पाडाजुङ्गी र बुद्धशान्ति गाउँपालिकास्थित बुधबारेमा शाखा विस्तार गरेसँगै प्रदेश १ मा बैंकको शाखा ९ पुगेको हो ।

पाडाजुङ्गी र बुधबारेमा बैंकले आफ्नो ८८ र ८९ औँ शाखा विस्तार गरेको हो । ८९ वटा शाखा पुर्याएको बैंकको ४० वटा एटिएम संचालनमा छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]