प्रभु बैंकको नयाँ शाखा कैलालीको अत्तरियामा

बैंकिङ खबर । प्रभु बैंकले कैलालीको गोदावरीस्थित अत्तरियामा नयाँ शाखा विस्तार गरेको छ । गोदावरी न.पा.का नगर प्रमुख हरि सिंह साउदले शाखाको उद्घाटन गरेका हुन् ।

अत्तरिया शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने विश्वास लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *