Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मेरो माइक्रोफाइनान्सले शेयरधनीसँग माग्यो डिम्याट खाता नम्बर

२०७३ जेष्ठ ३२ गते

mero microfinanceमेरो माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडले लगानीकर्तासँग हितग्राही खाता(डिम्याट एकाउन्ट) नम्बर माग गरेको छ । हाल धितोपत्र बजारमा अभौतिकृत धितोपत्र मात्र कारोबार गर्न सक्ने व्यवस्था भएकाले संस्थाले सो खाता नम्बर मागेको हो । शेयर जम्मा गर्न यो खाता अनिवार्य हुनुपर्ने र नभएमा लगानीकर्ताले बैङ्कको शेयर रजिष्ट्रार ग्लोबलआईएमई क्यापिटलबाट पनि खाता खोल्न सक्ने उल्लेख गरेको छ ।

mero dmat