June 10th, 2019

बिएफआईएनद्धारा भुक्तानी प्रणालीसम्बन्धी दुई दिने तालिम सम्पन्न

“International Trade Payment and Finance” नामक दुई दिने तालिम सम्पन्न भएको छ । विश्व बजारमा पूँजी परिचालन, भुक्तानीका प्रक्रिया र जोखिमका साथै आन्तरिक व्यापारको भुक्तानी प्रणाली बारे छलफल गर्ने उद्दे्रश्यले बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बिएफआईएन)ले तालिम सम्पन्न गरेको हो ।

तालिमबाट विभिन्न बैंक तथा वित्तीय संस्थाका ४५ जना सहभागी लाभान्वित भएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]