Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेप्सेले हेटौँडामा वर्क स्टेशन खोल्ने

२०७३ जेष्ठ ३१ गते

nepse1नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले हेटौंडामा वर्क स्टेशन सञ्चालनमा ल्याउने भएको छ । मोफसलका लगानीकर्ताको आवश्यकतालाई दृष्टिगत गरी हेटौंडामा वर्क स्टेशन स्थापना गर्न लागेको नेप्सेले जनाएको छ । वर्क स्टेशन सञ्चालनमा ल्याउनको लागि आवश्यक तयारी भइरहेको बताइएको छ ।