Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

गण्डकी प्रदेशमा नेपाल बैंकको शाखा २० पुग्यो, पोखराको तालचोकमा नयाँ शाखा

२०७६ जेष्ठ १० गते

बैंकिङ खबर । नेपाल बैंकले पोखराको तालचोकमा नयाँ शाखा विस्तार गरेको छ । यससँगै गण्डकी प्रदेशमा नेपालको शाखा संख्या २० पुगेको छ । गण्डकी प्रदेशको गोरखाबाहेक सबै शाखामा नेपाल बैंकको शाखा विस्तार भएको छ । छिटै गोरखामा पनि शाखा विस्तार गर्ने बैंकको योजना छ ।

Ad