Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

दैलेख ठाँटीकाँधमा एनसीसी बैंकको नयाँ शाखा विस्तार

२०७६ जेष्ठ ६ गते

बैंकिङ खबर । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले दैलेख जिल्लाको ठाँटीकाँध गाउपालिका, वडा नं. ६ ठाँटीकाँधमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।

ठाँटीकाँध र आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्देश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा दिइने छ । बैंकले देशभरबाट १२६ वटा शाखा र ७४ वटा एटीएमहरुबाट सेवा प्रदान गर्दै आएको छ ।

Ad