May 18th, 2019

प्रभु बैंकमा खुल्यो सयौलाई रोजगारी

बैंकिङ खबर । प्रभु बैंकले विभिन्न जिल्लाका १७ शाखाका लागि विभिन्न पदमा कर्मचारी मागेको छ । बैंकले मेनेजरदेखि ट्रेनीसम्मका कर्मचारी माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई २९ मे भित्रमा आवेदन दिइसक्न आह्वान गरिएको छ । प्रभु बैंकको अफिसियल वेभसाइटबाट एप्लाई गर्न सकिनेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]