Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

शतप्रतिशत हकप्रद शेयर जारी गर्दै डिप्रोक्स लघुवित्त 

admin २०७३ जेष्ठ ३० गते
सेयर:

deproxराष्ट्रियस्तरको डिप्रोक्स लघुवित्त विकास बैंकले आफ्ना शेयरधनीलाई शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ । बैंकको असार १५ गते बस्ने विशेष साधारणसभाले हकप्रदसम्बन्धि सो प्रस्तावलाई पारित गर्नेछ । हाल बैंकको चुक्ता पूँजी २५ करोड ७९ लाख रुपैंया रहेको छ । हकप्रद शेयर वितरण पश्चात कम्पनीको चुक्तापूँजी ५१ करोड ५८ लाख रुपैयाँ नाघ्नेछ । साथै बैंकले विशेष साधारणसभा प्रयोजनका लागि आषढ ५ गतेदेखि १५ गतेसम्म शेयर धनी दर्ता पुस्तीका बन्द रहने जनाएको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।