राष्ट्रिय वाणिज्य बैंकको परीक्षा मिति सार्वजनिक : तालिका सहित
बैंकिङ खबर / लोकसेवा आयोगले गत चैत २२ गते विभिन्न पदमा गरेर ६११ पदमा आवेदन राष्ट्रिय वाणिज्य बैंकको लागि खुलाएको आबेदनको परीक्षा मिती तय गरेको छ । आयोगले सो को परीक्षा केन्द्र पनि तोकेको छ ।