Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ओम डेभलपमेन्ट बैंकको मेरो बचत खाता संचालनमा

२०७६ बैशाख १२ गते

बैंकिङ खबर । ओम डेभलपमेन्ट बैंकले मेरो बचत खाता सञ्चालनमा ल्याएको छ । खोलौं खाता अभियान २०७६ लाई सफ बनाउने उद्देश्यले बैंकले उक्त नयाँ बचत खाता संचालनमा ल्याएको हो ।

बैंक खाता नभएका ग्राहकहरुले खोलेको खातामा बैंकको तर्फबाट १ सय रुपैंया जम्मा गरिदिनुका साथै पोखरा महानगरपालिका भित्र खाता खोल्ने ग्राहकहरुलाई महानगरपालिका भित्र चल्ने बस तथा अन्य सेवाहरुमा प्रयोग हुने स्मार्ट कार्ड समेत निशुल्क प्रदान गर्नेछ बैंकले जनाएको छ ।

साथै, बैंकले खातामा निशुल्क चेक बुक, निशुल्क अन्तर शाखा कारोवार, निशुल्क बैंक स्टेटमेन्ट, निशुल्क आश्वा सेवा तथा कर्जामा पनि सहुलियतहरु प्रदान गर्ने जनाएको छ ।

Ad