प्रभु बैंकको “प्रभु चेतना बचत खाता” संचालनमा

बैंकिङ खबर । प्रभु बैंकले “प्रभु चेतना बचत खाता” संचालनमा ल्याएको छ । सबै नेपालीहरुलाई बैंकिङ प्रणाली भित्र अटाउने उद्देश्यका नेपाल सरकारले शुभारम्भ गरेको “खोलौं बैंक खाता अभियान, २०७६”अभियानसँग ऐक्यवद्धता जनाउँदै प्रभु बैंकले उक्त खाता सञ्चालनमा ल्याएको हो ।

नेपाल सरकारको “खोलौं बैंक खाताअभियान, २०७६”भन्ने नेपाल सरकारको अभियानलाई सफल रुपमा कार्यान्वयन गर्न प्रभु बैंकले सञ्चालनमा ल्याएको हो । खातामा बैंकको तर्पmबाट एक सय रुपैयाँ जम्मा गरिदिने व्यवस्था रहेको छ ।

यस खातामा जम्मा हुने रकममा वार्षिक ५ प्रतिशतका दरले ब्याज प्राप्त हुनेछ । “प्रभु चेतना बचत खाता”अन्तर्गत खोलिने हरेक खातामा १ वर्षको लागि निशुल्क भिसा कार्ड तथा एसएमएस सेवा शुल्कमा ५० प्रतिशत छुट सुविधाको व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *