Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

जनता बैंकको ‘सबै नेपालीको बैंक खाता’ अभियान संचालनमा

२०७६ बैशाख २ गते

बैंकिङ खबर । नेपाल सरकारले शुरु गरेको सबै नेपालीको बैंक खाता अभियानलाई पूर्ण रुपमा सफल पार्नको लागि जनता बैंकले ‘सबै नेपालीको खाता’ संचालनमा ल्याएको छ ।

शुन्य मौज्दातमा खाता खोल्न सकिने, खाता खोल्दा १ सय रुपैयाँ बैंकको तर्फबाट जम्मा गरिदिने,६.५ प्रतिशत वार्षिक व्याजदर पाइने बैंकले जनाएको छ ।

साथै, दैनिक मौज्दातमा त्रैमासिक ब्याज भुक्तानी, २ लाख रुपैयाँ सम्मको एबिबिएस सेवा निःशुल्क र झंझट रहित सरल रुपमा खाता खोल्न सकिने छ । देशभरी रहेका बैंकको १ सय २८ वटै शाखाबाट यस खाता खोल्न सकिने बैंकले जनाएको छ ।

Ad