April 14th, 2019

गण्डकी बिकास बैकद्धारा सहयोग

बैंकिङ खबर । गण्डकी विकास बैंकले बिराट महायज्ञमा सहयोग गरेको छ । पोखरा महानगरपालिका वडा नं. १७ स्थित श्री राममन्दिर मुुल आयोजक समितीद्धारा सञ्चालित श्री मददेबीभागबतनबाह बिराट महायज्ञमा बैकले १५ हजार रुपैयाँ सहयोग प्रदान गरेको हो ।

उक्त रकमको चेक गण्डकी बिकाश बैकका अध्यक्ष सुशिल गौचनले श्री राममन्दिरका अध्यक्ष लिलाभक्त आचार्य लाई प्रदान गरेको हो


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]